६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

असनमा लोकतान्त्रिक–वाम गठबन्धनको आमसभा (फोटो फिचर)


प्रकाशित: शुक्रवार, २५ कात्तिक २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको असनमा लोकतान्त्रिक –वाम गठबन्धनले चुनावी आमसभा गरेको छ । 


शुक्रवार काठमाडौं क्षेत्र नं. ६ का गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवारहरुले चुनावी सभा गरेर जनतासँग आफूलाई निर्वाचित गराउन आग्रह गरेका छन । 


आमसभालाई सो क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका भिमसेनदास प्रधान, बागमति प्रदेश (क) उम्मेदवार हरिप्रभा खड्गीश्रेष्ठ र प्रदेश(ख) विष्णुुभक्त तिमिल्सिनाले सम्बोधन गरेका थिए । 


सो अवसरमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सुुबुज बाँनिया, नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ लगायतका उपस्थिती रहेको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex