४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

महानगर उपप्रमुखसँगको भेटमा इजरायली राजदूतले खुल्ला व्यामशालाको लागि ठाउँ मागे


प्रकाशित: शुक्रवार, १८ कातिक २०७९, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल र नेपालका लागि ईजरायली राजदूत खनान गोडेरविच शिष्टाचार भेट भएको छ ।


भेटको क्रममा राजदूत गोडेरलले उपप्रमुख डंगोलसँग महानगरभित्र खुल्ला व्यामशाला बनाउन चाहेको इच्छा जाहेर गरेका थिए । उनले काठमाडौंको वडा ३, ४ वा ८ मा व्यामशाला निर्माण गर्न सकिने बताए ।

 
राजदूतको मागलाई सम्बोधन गर्ने क्रममा उप्रमुख डंगोलले भने,‘‘काठमाडौँ महानगरले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धनलाई नीतिका रुपमा लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ ।दूताबासको प्रस्ताव हाम्रा कार्यक्रमसँग मिल्ने खालका छन् । हामी सहकार्यका लागि स्वागत गर्न चाहन्छौँ ।’

  

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika