६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कातिक १६ बाट एक घण्टा अघि सरकारी कार्यलय बन्द हुने


प्रकाशित: बुधवार, १६ कातिक २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । आज (कातिक १६) गतेदेखि ३ महिनासम्म सम्पूर्ण सरकारी कार्यलयहरु एक घण्टा अघि बन्द हुने भएको छ ।


माघ १५ सम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० सम्म हुने गृह मन्त्रालयले जनाएको छ ।


यस अघि वैशाख २६ गते गृहमन्त्रालयले राजपत्रमै सूचना जारी गरेको सुचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex