११ भाद्र २०८३, बिहिबार
Header

उत्कृष्ट टिकटक बनाउनेलाई आयोगको ५० हजार पुरस्कर, यी शर्तहर पुरा गर्नु पर्ने


प्रकाशित: शनिवार, ५ कातिक २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।


आयोगले कातिक ५ गतेदेखि १५ गतेभित्र निर्वाचन प्रचारपरसार, आचारसंहिता लगायात विषयमा २० सेकेण्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर पेश गर्न आव्हान गरेको छ । 


आयोगमा पेश गरिएको भिडियो मध्ये छनौट समितिले सिफारिस गरेको उत्कृष्ट भिडियोलाई रु ५० हजार नगद र प्रशंसा पत्र प्रदान गरिने आयोगले जनाएको छ । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex