काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले आज विहानैदेखि बमवारी सुरु गरेको छ ।
रुसले किभमा धेरै स्थानमा हवाई आक्रमण गरीको समाचार एजेन्सीहरुले बताएका छन ।
युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन ।
अहिले सम्मको हमलामा परी ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन । रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी गरेका छन ।
तस्वीरः बीबीसी हिन्दी
Categorized in अन्तर्राष्ट्रिय