१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौ क्षेत्र नं. ८ प्रदेशसभा सदस्यमा लक्ष्मण शाहीको स्वतन्त्र उम्मेदवारी


प्रकाशित: सोमवार, २४ असोज २०७९, १०ः१६ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ मा प्रदेश सभा सदस्यकाका लागि युवा नेतृत्व लक्ष्मण शाहीले उम्मेदवारी घोषणा गरेका छन । 


युवा समाजसेवी शाही पेशाले कानुन व्यवसायी हुन । उनी सो क्षेका क्रियाशिल समाजसेवीका साथै युवा नेतृत्वको बहष गर्ने युवा नेता पनि हुन । 


शाहीले आफ्नो उम्मेदवारी सो क्षेत्रको समग्र विकासकासाथै युवाहरुको क्षमतालाई पहिचान गरी अघि बढ्ने रहको बताए । 


उनले आपूलाई मतदाताहरुले मतदान गरेर विजयी बनाउने समेत विश्वास व्यक्त गरेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex