६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आयोगले सार्वजनिक गरयो ५ हजार ८८९ उम्मेदवारको नाम (नामावलीसहित)


प्रकाशित: सोमवार, २४ असोज २०७९, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका उठेका उम्मेदवारहेको नाम सार्वजनिक गरेको छ ।


आयोगका अनुसार ५ हजार ८८९ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि २ हजार ४८४ जना र प्रदेशसभाका लागि ३ हजार ४०५ जनाको उम्मेदवारी परेको छ ।


निर्वाचन आयोगका अनुसार उक्त विवरण आइतबार राति ८ः४५ बजेसम्म मनोनयन दर्ता गर्नेहरूको हो । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex