काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको नमुना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार आफ्नो वेबसाइटमार्फत नमुना मतपत्र सार्वजनिक गरेको हो ।
आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।
नमुना पत्र हेरौं
Categorized in राष्ट्रिय