१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुन तोलामा एकै पटक एक हजार घट्दा कतिमा कारोबार हुँदै


प्रकाशित: शुक्रवार, ३१ भाद्र २०७९, ११ः३९ बजे
- महानगरखबर

काठमाडौं । सुन प्रतितोला एक हजारले घटेनको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।


बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 


त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 


बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex