काठमाडौं । बेलायतकी महारानी एलिजावेथको विहिवार ९६ वर्षको उमेरमा निधन भएको छ ।
बिबिसीका अनुसार स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको हो ।
उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन ।
सन १९५२ मा महारानी बनेकी उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन ।
अब उनीपछि उनका जेठा छोरा चाल्र्स बेलायतका राजा बन्नेछन । रानी एलेजावेथका चाल्र्ससहित चार सन्तान छन ।
Categorized in अन्तर्राष्ट्रिय