काठमाडौं । साताको दोश्रो दिन सोमबार सुनको भाउ १ सयले बढेर छापावाल सुन प्रतितोला ५७ हजार १ सय, तेजावी ५६ हजार ८ सय र चाँदी प्रतितोला ७ सय ५० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Categorized in पत्रपत्रिका