५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

कोटेश्वरको अनधिकृत संरचनामा महानगरको डोजर चल्यो


प्रकाशित: आईतवार, १९ भाद्र २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर चलाएको छ ।


आईतवार महानगरले फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको छ ।


महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex