७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

पुनम पाण्डे दरबारमार्गको डेजाभू नाइट क्लबमा नाच्ने


प्रकाशित: आईतबार, ३१ असार २०७५, २०ः३७ बजे
- महानगरखबर

काठमाडौं । प्रशासनले अनुमिति दिएपछि दरवारमार्गस्थित डेभाजु नाईट क्लवमा विश्वकप फाईनलको हेर्न पुगेका फ्यानहरुलाई भारतीय अभिनेत्री पुनम पाण्डेले आफ्नो नृत्यबाट मनोरन्जन प्रदान गर्न पाउने भएको छ ।

 
यस अघि प्रशासनसँग अनुमति नलिएको भन्दै प्रहरीले क्लबमा अभिनेत्री पाण्डेको नृत्यमा रोक लगाएको थियो ।

 
जिल्ला प्रशासन कार्यालयले क्लबले अभिनेत्री पाण्डेलाई नृत्य गराउन अनुमति दिएको छ । उनलाई डेजाभूले नेपाली फ्यानहरूसँग आफ्नो नृत्य देखाउँदै विश्वकपको फाइनल हेर्न क्लबले निम्त्याएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika