काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित बनेको सव–वेकोे अनधिकृत संरचना भत्काएको छ ।
आईतवार महानगरका नगर प्रहरीले सव–वे जाने बाटोमा बनाइएका अनधिकृत संरचना भत्काएको हो ।
सवे वाहिरका बाहिरका अनधिकृत संरचना भत्काइएका हुन । केही व्यवसायी आफैं खाली गर्ने बताएपछि छोडिएका एक नगर प्रहरीले बताएका छन ।





Categorized in स्थानिय