७ बैशाख २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मिस युनिभर्स २०२२ उपाधि सोफिया भुजेललाई


प्रकाशित: शुक्रवार, १० भाद्र २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को उपाधि सोफिया भुजेलले जितेकी छन । 


बिहीबार भएको ग्रान्ड फिनालेमा भुजेललाई मिस युनिभर्स २०२१ सुजिता बस्नेतले ताज लगाइदिइन ।

 


विपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए ।


विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहार प्राप्त गरिन । साथै, मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धाको मौका पनि उनले पाएकी छन ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex