५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगरले राहादानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएपछि विभागद्धारा ५ बुँदे आग्रह


प्रकाशित: शुक्रवार, १० भाद्र २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको छ ।

 


शुक्रवार महानगरको एक टोली त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र हटाएर पार्किङको लागि खुला गरेको छ । 


विभागले सो क्षेत्रमो सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो । 


महानगरले सो क्षेत्र पार्किङको लागि प्रयोग गर्न निर्देशन दिएपछि विभागले सेवाग्राहीको लागि ५ बुँदे आग्रह गरेका छन । 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex