४ भाद्र २०८३, बिहिबार
Header

काठमाडौं नगर प्रहरीको प्रमुखबाट धनपतीलाई हटाइयो, पाण्डेले पाए जिम्मेवारी


प्रकाशित: आईतवार, ५ भाद्र २०७९, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ महानगरपालिकाको नगर प्रहरी प्रमुख धनपपति सापकोटालाई हटाइएको छ । 


उननलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट मुक्त गरेको महानगरपालिकाले जनकाएको छ । 


सापकोटाको स्थानमा महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिइएको सह–प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।


काठमाडौं महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। धनपति सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex