६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

राष्ट्रपतिद्धारा फिर्ता गरिएको नागरिकता विधेयक संसदबाट पारित


प्रकाशित: विहिवार, २ भाद्र २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विद्येयक संसदबाट बहुमतले पारित भएको छ । 


सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमा बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ ।

 
त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex