५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

बागबजारको चिभाः द्यो (देउता) प्रतिस्थापन गरियो


प्रकाशित: विहिवार, २ भाद्र २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । बागबजारस्थित चिभाः द्यो (देउता) को प्रतिस्थापन गरिएको छ ।


विहिवार बिहान अनामनगरमा रहेको सिंहदरवार प्रहरी बृतमा राखिएको देउतालाई सम्पदा अभियान्ताहरुको नेतृत्वमा बाजागाजासहित बग्गीमा राखी बागबजार ल्याइएको थियो । 


काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लगायत जनप्रतिनिधि, स्थानीय, अभियान्ताहरुको उपस्थितीमा बुद्ध मुर्ति नजिकै पुजा विधि सम्पन्न गरी देउताको प्रतिस्थापन गरिएको हो । 


१३ बर्ष अघि सडक विस्तारको क्रममा चिभाः द्यो पनि उखिलिएपछि अनामनगर प्रहरी बृतमा राखिएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika