२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

काठमाडौको फोहोर अझै केही दिन नउठे महामारी फैलिन सक्ने


प्रकाशित: बुधवार, १ भाद्र २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौंको फोहोरले महामारी फैलिन सक्ने बताएका छन । 


आज (बुधबार) साँझ थापाले सार्वजकि अपिल जारी गर्दै उनले सबै जना मिलेर समाधान निकाल्नु पर्ने बताएका छन । 


उनले भने,‘अतः सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु– कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं।’

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika