२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

उपत्यकामा दिनदाहडै हतियार खरिद विक्री


प्रकाशित: आईतबार, ३१ असार २०७५, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । उपत्यकामा दिनदाहाडै हतियार खरिद–बिक्री हुने गरेको देखिएकोछ । प्रहरीले विशेष सुचनाको अधारमा ललितपुरको नख्खिबोटबाट ३ जनालाई जर्मन पेस्तोलसहित पक्राउ गरेको छ ।

 
प्रहरीको अनुसार पक्राउ पर्नेहरुमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन रहेका छन् ।


प्रहरीले उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई वटा म्यागेजिन पनि बरामद भएको छ ।


प्रहरीले यस बिषयमा थप अनुसान्धन भईरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika