१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा अनसन बस्दै आएकी निहारिकाले गरिन आत्महत्या प्रयास


प्रकाशित: शुक्रवार, २७ साउन २०७९, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । बलात्कार पीडित निहारिका राजपुतले आत्महत्याको प्रयास गरेकी छिन । 


उनले शुक्रवार राष्ट्रपति भवन निवास अगाडी आत्महत्याको प्रयास गरेको प्रहरीले बताएका छन । 



बलात्कार आरोपीलाई सजाएको माग गर्दै एक हप्तादेखि बसन्तपुरमा आमरन अनसन बस्दै आएकी निहारिका राजपुतले आत्मदाहको प्रहरी नायब उपरीक्षक अंकुर जिसिले बताएका छन ।


अंकुरका अनुसार उनले एक बोतल आफ्नो ज्यानमा खन्याएकी थिईन । दुई बोतल पेट्रोल लिएर आएकी खन्याएपनि अर्को बोतल प्रहरीले नियन्त्रणमा लिएको छ । 


निहारिकाको स्वास्थ्य अवस्था बिग्रिएको कारण उनलाई शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


उनले आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनशन बस्दै आएकी छिन । 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex