१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एकै दिन थपिए एक हजार ९० जना कोरोना संक्रमित 


प्रकाशित: मंगलवार, २४ मंसिर २०७९, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । एकैदिन (पछिल्लो २४ घण्टा) मा एक हजार ९० जना नयाँ कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex