१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कामपा १५ वडामा निःशुुल्क क्षयरोग परीक्षण गरिने


प्रकाशित: सोमवार, २३ साउन २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ ले दुुई दिन निःशुल्क क्षयरोग परीक्षण गर्ने भएको छ ।


वडा र जापान नेपाल स्वास्थय तथा क्षयरोग अनुसन्धान संस्था (JANTRA) को संयुक्त पहलमा साउन २५ र २६ गते दुुई दिन परीक्षण हुने वडा अध्यक्ष ईश्वरमान डंगोलले बताएका छन । 


सामुदायिक स्वास्थ्य सेवा परिषद, डल्लुमा विहान १० बजेदेखि ४ बजेसम्म परिक्षण हुनेछ । सो परीक्षणमा १५ बर्ष मुनिका, गर्भवती महिला र क्षयरोगका औषधी सेवन गरिरहेकाहरुको परीक्षण गरिने छैन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex