काठमाडौं । विगत १६ दिनदेखि जुम्लामा अमरण अनसरत प्रा.डा. गोबिन्द के.सीसँग सरकारले अनौपचारिक बार्ता सुरु गरेको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले डा.के.सी.का प्रतिनिधि अभिषेकराज सिंह लगायतसँग अनौपचारिक रुपमा कुराकाानी गरिरहको सत्तारुढ दलका नेताले बताएका छन् ।
अनौपचारिक बार्ता सुरु भएपछि सरकारले औपचारिक रुपमै बार्ता टोली गठन गरी डा. केसीलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।
डा. के.सीले सरकारले वार्तामा नबोलाईकन कुनै उपचार नलिने अडानमा बसेको छ । उनको शरिर एकमदै कमजोर भएको चिकित्सकहरुले बताएका छन् ।
Categorized in स्वास्थ्य