२० बैशाख २०८१, बिहिबार
Header

६६० जना नयाँ कोरोना संक्रमित थपिए


प्रकाशित: शनिवार, २१ मंसिर २०७९, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोराना संक्रमित थपिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ ।



पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १६३, ललितपुरमा ४४, कैलालीमा २८, चितवनमा १२, मोरङमा ११, सुनसरीमा ८, भक्तपुरमा ७, झापामा ६, मकवानपुरमा ५, गुल्मी र रुपन्देहीमा ४÷४ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 PIC : Shutterstock

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD