४ भाद्र २०८३, बिहिबार
Header

गगन थापा र महानगर प्रमुख बालेन विच भेटघाट


प्रकाशित: विहिवार, १९ साउन २०७९, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संसद गगन कुमार थापा र काठमाडौं महानगर प्रमुख बालेन्द्र साहविच भेटघाट भएको छ ।


बुधवार भएको भेटघाटमा काठमाडौको फोहोर व्यवस्थापन, सम्पदा सरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा छलफल भएको नेता थापाले बताएका छन । 


थापाले महानगरको सकारात्मक पहलकदमीमा आफ्नोे निरन्तर साथ रहने प्रमुख बालेन्द्रलाई विश्वास दिएका छन । 


महानगर प्रमुख साह महानगरको व्यवस्थापनको विषयलाई लिएर राजनीतिक दलका नेताहरुसँग निरन्तर भेटघाटमा व्यस्त देखिएको छ ।



तस्वीर सौजन्यः गगन थापा

asteriskhubs
Home Page Bottom Second


maharjan complex