काठमाडौं । निर्वाचन आयोगले साउन २२ गर्त आयोगमा दल दर्ता प्रक्रिया सुरु हुने बताएका छन ।
सरकारले विहिवार ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले दर्ताको प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।
Categorized in राष्ट्रिय