६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सरकारले तोक्यो निर्वाचनको मिति, ५ लाख मतदाता थपिने


प्रकाशित: विहिवार, १९ साउन २०७९, १५ः२० बजे
- महानगरखब

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने निणर्य गरेको छ । 


विहिवार वसेको मन्त्रिपरिषदको बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निणर्य गरेको हो । 


संघीय निर्वाचनमा ५ लाख नयाँ मतदाता थपिने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौड्यालले बताए । 


गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । निर्वाचन घोषणासँगै मतदाता संकलन कार्यपनि भोली (शुक्रवार) देखि स्थगित हुने छ । 

 

 



तस्वीरहरुः फाईल फोटो

asteriskhubs
Home Page Bottom Second


maharjan complex