१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

यी चार अस्पतालहरुबाट एसिड पीडितहरुले निःशुल्क सेवा पाउने


प्रकाशित: शनिवार, १४ साउन २०७९, १७ः०० बजे 
- महानगरखबर

काठमाडौं । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुका लागि निःशुल्क उपचार सेवा दिने भएको छ ।


पीडितहरुका लागि वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, कीर्तिपुर अस्पताल, कीर्तिपुरमा अबदेखि निःशुल्क उपचार सेवा पाउने छन । 


मन्त्रिपरिषदले पारित गरेको ‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि–२०७८’ अनुसार सो सुविधा पाउने भएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex