६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एसपीपी अघि नबढाउने पत्र अमेरिकालाई पठाईयो


प्रकाशित: शुक्रवार, १३ साउन २०७९, १३ः३० बजे
- महानगरखबर

काठमाडौं  । सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित पत्र पठाएको छ ।


परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए ।


अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।


मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निणर्य गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex