१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ललितपुरमा स्कुटरलाई जिपले ठक्कर दिँदा एक जनाको मृत्यु 


प्रकाशित: सोमवार, ९ साउन २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरका बालकुमारीमा एक स्कुटरलाई जिपले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 


सोमवार विहान ३ बजेको समयमा भएको सो दुर्घट्नामा स्कुटरमा सवार ललितपुर धोविघाट बस्ने चितवनकी २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


उनीसँगै स्कुटरमा सवार धोबिघाट नै बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते भएकी छिन । उनको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ । 


प्रहरीका अनुसार उनीहरु बा ४५ प १३४५ नम्बरको स्कुटरमा ग्वार्कोबाट कोटेश्वर जाँदै थियो ।  जिपले ठक्कर दिएर भागेको भन्ने आशंका प्रहरीको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex