११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

प्रभु बैंकको नाममा फेक आईडी, सर्तक रहन बैंकको ग्राहकलाई अनुरोध


प्रकाशित: आईतवार, ८ साउन २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रभु बैंकको नाममा फेक आईडी फेसबुक देखिएको बैंकले जनाएको छ । 


बैंकले एक सुचना जारी गरी ग्राहकलाई त्यस्त आईडीबाट मागिने विवरण उपलब्ध नगराउनु अनुरोध गरेको छ ।

 

 


‘प्रभु बैंकको लोगो र नाम प्रयोग गरेर Prabhu Bank भन्ने पेज बनाई ग्राहकहरूलाई झुक्याउने गरेको पाइएकोले त्यस्तो फेक ID बाट अनुरोध गरिएको कुनै पनि विवरण उपलब्ध नगर्न रनगराउनु हुन विनम्र अनुरोध गर्न चाहन्छौ ।’ बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।


साथै आधिकारिक फेसबुक Prabhu Bank (Blue tick)  मात्र Follow गर्न हुन बैंकले आफ्ना ग्राहक बर्गलाई सचेत गराएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex