२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता


प्रकाशित: शनिवार, ७ साउन २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । सुन्दरीजल खोलामा खसेर काठमाडौका १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर बपेत्ता भएका छन । 


प्रहरीले उनको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजि गरिरहेको बताएको छ । 


शनिवार साथीहरुसँग घुम्न गएका उनी खोलामा खसेर हराएका प्रहरीको भनाई छ । घट्नाबारे विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले बताएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex