काठमाडौं । कान्तिपुर दैनिक पत्रिकाका लागि व्यवस्थापनले शुक्रबार नारायण वाग्लेलाई प्रधान– सम्पादकमा नियुक्त गरेको छ । बुधबार व्यवस्थापन पक्षसँग कुरा नमिलेको भन्दै प्रधान– सम्पादक सुधिर शर्मा र काठमाडौ पोष्ट अखिलेश उपाध्यले राजिनामा दिएका थिए ।
वाग्ले पछिल्लो समय सेतोपाटीमा प्रमुख लेखक तथा टिप्पणीकार रुपमा कार्यरत रहेको थियो । कान्तिपुर दैनिकबाट बाग्ले १० अघि राजीनामा दिएपछि नागरिक दैनिकमा तीन वर्ष प्रधान–सम्पादक भएर काम गरेका थिए ।
वाग्लेले पल्पसा क्याफे उपन्यासबाट मदन पुरस्कार बिजेता पनि हुन ।
Categorized in समाज