२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बसन्तपुरमा नौ–तले दरवारको तस्वीरहरु प्रदर्शनमा (फोटो फिचर)


प्रकाशित: शनिवार, ३२ असार २०७९ १९ः३० बजे
- महानगरखवर

काठमाडौं । चाईना सरकारको सहयोगमा पुननिर्माण सम्पन्न एतिहासिक नौ तले दरवरको तस्वीरहरु प्रदर्शनमा राखिएको छ । 


शनिवार प्रदर्शनमा राखिएका तस्वीहरुमा २०७२ सालको विनाशकारी भूकम्पमा भत्किाएका दरवार र पुननिर्माण भएपछिका तस्वीरहरु राखिएका हुन । 


सन् २०१५ सालबाट चिनियाँ सरकारले पुननिर्माण सुरु गरको थियो । अहिले सो निर्माण कार्य सम्पन्न भएपछि औपचारिक उदघाटन हुन बाँकी छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex