काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको गोली लागी मृत्यु भएको छ ।
सोमबार लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्ड दीपक सिंहले आफैलाई गोली हानेका छन ।
उनको गोली लागी घट्नास्थलमै मृत्यु भएको दूतावसले जनाएको छ । घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको बताईएको छ ।
Categorized in समाज