१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन


प्रकाशित: विहिवार, १६ असार २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले मनसुन सक्रिय भएकोले यसबाट हुने जोखिमलाई ध्यान दिएर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।


मन्त्रालयले विहिवार एक सुचना जारी गरी गर्दै भनेको छ,‘ मनसुनजन्य प्राकृतिक विपदशरुसँगै खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिने कारणले हैजा रोग लगायत विभिन्न संक्रामक रोगहरु फैलिन सक्ने हुन्छ । त्यसैले जनस्वास्थयमा पर्न सक्ने क्षतिलाई न्यूनिकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट आबश्यक सावधानी लिन र तयारी रहन आवश्यक छ ।’


मनसुकै सक्रिय भएसँगै बाढी पहिरो एंव घट्नाहरु सुचनाहरु स्वास्थय आपतकालिन तथा विपद व्यवस्थापन ईकाई आईरहको हुँदा आवश्यक सुचना संकलन तथा निगरानी गरी तत्काल उपचारमा संग्लन हुनुपर्ने भएकोले स्रोत साधानको अधिकतम प्रयोग गरी जनधनको क्षति कम गर्न समेत अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex