२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

तिस हजार घुुुस रकमसहित गाउपालिका लेखापाल पक्राउ


प्रकाशित: बिहिबार, २८ असार २०७५, १९ः४४ बजे
- महानगरखबर

काठमाडौँ । तिस हजार घुस रकमसहित बारा जिल्लाको फेटा गाउपालिकाका लेखापाल सौरभकुमार साह पक्राउ परेको छ ।


सेवा ग्रेहीबाट घुस लिने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडा मकवानपुरबाट खटिगएको टोलीले लेखापाल साहलाई नियन्त्रणमा लिएको हो ।

 
एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रमका लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग साहले घुस रकम माग गरेको थियो ।

 
साहलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको आयोगले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika