काठमाडौँ । काठमाडौं फोहर उठाउन विहिवार भएको सहमतिपछि १५३ ट्रक फोहर व्यवस्थापन भएको महानगरपालिकाले जनाएको छ ।
हिजो मध्यरातमा काठमाडौं महानरपालिका र बञ्चरेडाँडा ल्याडफिल्ड साईटका स्थानियविच १८ बुँद सहमतिभएपछि फोहर व्यवस्थापन अवरोध हटेको हो ।
सहमतिपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ ।
साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको हो । स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट नभएको उनले बताए ।
महानगर र बञ्चेरडाँडाका स्थानीयहरु विच भएको १८ बुँदे सहमति


Categorized in स्थानिय