काठमाडौँ । शहरको सुन्दरता विगारेको भन्दै नेट प्रदायका कम्पनीका कर्मचारीहरु काठमाडौ महानगरपालिकाले पक्राउ गरी सचेत गराएको छ ।
जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै कामपा–१६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका कर्मचारीलाई नियन्त्रणमा लिई आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ ।
Categorized in समाज