५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको फोहर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने वडा अध्यक्ष डंगोलको घोषणा


प्रकाशित: सोमवार, १६ जेठ २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले फोहर व्यवस्थापन नहुुन्जेलसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन । 


सोमवार महानगरपालिकाको पहिलो लाईभ बैठकमा फोहर व्यस्थापनको विषयमा भएको छलफलको क्रममा वडा अध्यक्ष डंगोलले सो घोषणा गरेका हुन ।


उनले महानगरको फोहर व्व्यवस्थापनमा बारे बैठकमा सुुझाव समेत दिएका थिए । बैठकमा उपस्थित वडा अध्यक्षहरुले फोहर व्यस्थापन, सार्वजनिक शौचालय, सडक, ढल व्यवस्थापनबारेको समस्याहरु महानगर प्रमुख साहलाई सुनाएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex