५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगरमा घरजग्गाको कारोवार अब आधिकारिक एजेन्ट मार्फत हुने


प्रकाशित: आईतावर, १५ जेठ २०७९, १९ः१५ बजे
- महानगरखबर

काठमाडौं । महानगर र उपमहानगरमा घर जग्गाको कारोवार आधिकारिक एजेन्टबाट मात्र हुने भएको छ । 


आईतवार सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/०८० बजेट कार्यक्रम अन्तर्गत सो घोषणा गरेका हुन । 


सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनी (एजेन्ट) मार्फत मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्ने भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex