५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

मोस्ट वान्टेड दवा लामाको सहयोगी सत्यामान पक्राउ


प्रकाशित: विहिबार, २८ असार २०७५, १३ः१८ बजे
- महानगरखबर

काठमाडौं । गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई विहिबार पक्राउ गरेको छ । प्रहरीको मोस्ट वान्टेड सुचिमा दावा रहेको छ ।

 
दावाको सहयोगी सत्यमानलाई प्रहरीले लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो ।


महानगरीय प्रहरी परिसर काठमाडौले सत्यमान पक्राउ गरेको पुष्टि गर्दै बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्मानको संग्लनता रहेको बताएको छ ।

 
उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex