५ भाद्र २०८३, शुक्रबार
Header

ललितपुरमा चिरीबाबु मेयरमा पुनः निर्वाचित, उपमेयरमा एमालेकी शाक्य


प्रकाशित: मंगलवार, १० जेठ २०७९, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरपालिकामा मेयर पदमा चिरीबाबुु महर्जन पुनः निर्वाचित भएका छन । 


मेयरका प्रतिस्पर्धी उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार धेरै मतले पछि परेका छन । 


उपमेयरमा एमालकी मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छिन । उनकी प्रतिस्पर्धी गठबन्धनका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य रहेका छन । 


यसको औपचारिक घोषणा हुन भने बाँकी नै रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex