४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

काठमाडौं महानगर वडा १० मा अध्यक्ष केसीसहित कांग्रेसको प्यानलै बिजयी


प्रकाशित: सोमवार, ९ जेठ २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा पनि नेपाली कांग्रेसका रामकुुमार केसी विजयी भएको छ । 


वडा अध्यक्षमा निर्वाचित केसीले ३ हजार ४२८ मत पाएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अशोक कार्कीले १ हजार ९५३ मत पाएर दोस्रो भएका छन ।

 
महिला सदस्यमा रोहणी श्रेष्ठले ३ हजार ३४२ पाइएर बिजयी भएकी छिन । उनका प्रतिद्धन्द्धी एमालेकी प्रभादेवी मैनालीले १ हजार ६०८ मत पाएकी छिन ।


त्यसैगरी दलित महिला सदस्यमा सुुनिता भित्रीकोटी परियारले ३ हजार ४८७ मत पाई निर्वाचित भएकी छिन उनकी प्रतिस्पर्धी एमालेकी निर्मला परियारले १ हजार ५३५ मत पाएकी छिन । 


पुरुष सदस्यहरुमा अरोज अर्यालले ३ हजार ३४७ मत पाएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी एमालेको काशार थापाले १ हजार ४३२ मत पाएका छन । 


त्यसैगरी दुुई रुख भएका सतिप तण्डुकारले ३ हजार २१३ मत पाई बिजय भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika