काठमाडौ । साताको पाँचौ दिन बिहिबार चार सयले सुनको भाउ घटेको छ ।
छापावाला सुन प्रतितोला ५७ हजार २ सय, तेजाबी सुन ५६ हजार ९ सय र चाँदी प्रतितोला ७ सय ५५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Categorized in पत्रपत्रिका