५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौं वडा २७ असनमा कांग्रेसका योगेश खड्गीको प्यानल बिजयी


प्रकाशित: शनिवार, ७ जेठ २०७९, १७ः५० बजे
- महानगरखबर

काठमाडौ । काठमाडौं महानगरपालिका वडा २७ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएका छन ।


कांग्रेसका वडा अध्यक्ष उम्मेदवार योगेश कुुमार खड्गी बिजयी भएका छन । उनले १ हजार ५८५ मत ल्याएका बिजयी भएका छन । 


उनका प्रतिस्पर्धी एमालेका चिनियाँमान बज्राचार्यले १ हजार २७६ मत प्राप्त गरेका छन । बज्राचार्य यस अघि सो वडाका अध्यक्ष भईसकेका छन । 


महिला सदस्यमा श्रृष्टी कंसाकर (तुलाधर)ले १ हजार ४९८ मत प्राप्त गरी बिजयी बनेकी छिन । पुुरुष सदस्यहरु दिनेश श्रेष्ठले १ हजार ४३५ मत पाएका छन भने अर्का दुुई रुख छाप भएका धर्म प्रजापतिले १ हजार २७६ मत प्राप्त गरी निर्वाचित भएका छन । 


मुख्य निर्वाचन अधिकृतको कार्यलय काठमाडौले औपचारिक घोषणा गर्न बाँकी नै छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex