५ भाद्र २०८३, शुक्रबार
Header

ललितपुरमा एमालेका हरिकृष्ण ब्यन्जनकारभन्दा चिरीबाबु ४ हजार बढि मतले अघि 


प्रकाशित: मंगलवार, ३ जेठ २०७९, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । ललिपुर महानगरपालिकाको मेयर उम्मेदवारहरुविच फराकिलो मतले अन्तर देखिएको छ ।


नेकपा एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारभन्दा चिरीबाबु महर्जन ४ हजार ७ सय ४७ मतले अघि देखिएको छ ।

 
ब्यन्जकारको ३७८५ मत ल्याउँदा कांग्रेस मेयर उम्मेदवार चिरीबाबुको ८ हजार ५४३ मत ल्याई अग्रता लिएको छ । 


राप्रपाका अष्टबहादुर महर्जनले ७९५ मत पाएका छन ।


त्यसैगरी उपमेयरमा एमालकी मञ्जली शाक्य बज्राचार्यले ४ हजार ३३५ मत ल्याएर गठबन्धनका उपमेयर नेकपा माओवादी केन्द्रक बाबुराज बज्राचार्यले २७९४ मत पाएका छन । राप्रपाकी स्वर्णीमा शाक्यले १ हजार ४२४ मत पाएकी छिन । 


लतिलुरमा मतगणना अहिले जारी रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex