५ भाद्र २०८३, शुक्रबार
Header

कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित


प्रकाशित: सोमवार, २ जेठ २०७९, २०ः४० बजे 
- महानगरखवर

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका छन । 


नकर्कीले ९ हजार ४३ मत ल्याई बिजयी भएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन । उनीहरुविच साढे चार हजारको मतातन्तर छ । 


त्यसैगरि उप–प्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी (सुनीता) शाक्यले ८,६६५ मत ल्याई विजयी भएकी छिन । उनले नेकपा एमालेकि विन्दु महर्जनलाई पराजित गरेकी हुन । मर्हजनको ७ हजार २०२ मत प्राप्त गरेकी छिन ।

तस्वीर सौजन्यः विरेन्द्र शाक्य

asteriskhubs
Home Page Bottom Second


maharjan complex